१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पूर्वराज्यमन्त्री राय जुवाखालबाट पक्राउ

काठमाडौँ । पूर्वराज्यमन्त्री खोभारी रायलाई प्रहरीले काठमाडौँको स्वयम्भुस्थित एक जुवा खालबाट पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।जुवाडेको साथबाट १ लाख ५३ हजार ?पैयाँ पनि बरामद गरेको प्रहरीले जनाएको छ । राय