अर्थ राजनीति « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थ राजनीति

नेकपा स्थायी समिति बैठक आज, ओली र प्रचण्डको झगडा सकिने

काठमाडौं । शुक्रबार २६ भाद्रमा नेकपा स्थायी समिति बैठक बस्न लागेको छ । पार्टीभित्र देखिएको २ अध्यक्ष विचको विवाद यस बैठकले अन्त्य गर्ला ? धेरैको चासो देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई अध्यक्षविच हिजो साँझा बालुवाटारमा छलफल भएको थियो । स्थायी समितिमा दुई अध्यक्षविच मिलेर जाने र