१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नियुक्त राजदूतहरुले गरे शपथ ग्रहण

काठमाडौं । नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त राजदूतहरु बेल्जियमको लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानको लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई आइतबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकि छन । उनीहरुलाई कात्तिक ६ गते मन्त्रिपरिषदको सिफारिस र