काठमाडौं । शुक्रबार सुन तोलामा १ सयले घटेको छ । हिजोको तुलनामा आज सुन तोलाको १ सय रुपैयाँ सस्तिएर तोलाको ९६ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अिजो छापावाल सुन प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन