१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

कर्णालीका ‘अराजक बागी’को बयान

काठमाडौं । आफ्नै नेतृत्वको कर्णाली प्रदेश सरकार परिवर्तनको निम्ति आफ्नै सांसदहरू उत्रिएपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपामा ठूलै हलचल पैदा भयो। नेकपाकै प्रदेश सभा सदस्य यामलाल कँडेलको अगुवाईमा त्यस्तो प्रयास भएको थियो। त्यो प्रयास तत्काललाई निस्तेज भएको देखिए लगत्तै बीबीसीसँगको कुराकानीमा कँडेलको प्रतिक्रिया थियो, ‘प्रदेश सभाको एउटा दलभित्रको सामान्य प्रक्रिया