काठमाडौं । गतसाता नेप्सेमा सोल्टी होटलको ८४ लाख २५ हजारभन्दा धेरै कित्ता सेयरको बल्क कारोबार भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको नाममा प्रमुख स्वामित्व भएको कम्पनीले उक्त सेयर किनेर होटलमा आफ्नो लगानी बढाएको छ । पूर्वराजा ज्ञानेन्द्रसहित उनको परिवारको प्रमुख सेयर रहेको सोल्टी इन्टरप्राइजेजले हबकबको होलिडे इन्स इन्भेष्टमेन्ट नेपालको