१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

नेपाल एयरलाइन्सले नेपाली पाइलटको तलब बढयो, विदेशी पाइलटमाथिको खर्च ७७ प्रतिशत कटौती

काठमाडौं । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले विदेशी नेपाली पाइलटको तलब बढाएको छ । कोरोना भाइरस कोभिड १९ प्रभावका करण विदेशी पाइलटलाई बेतलबी विदादेखि करार अवधिसमेत छोटो बनाएकोले नेपाली पाइलटको न्युनतम तलब बढेको छ ।यस्ले गर्दा विदेशी पाइलट माथीको खर्च ७७ प्रतिशत कटौती भएको छ । हाल विदेशी पाइलटले भन्दा