काठमाडौं । खतिवडासहित विभिन्न देशका लागि प्रस्तावित राजदूविरुद्ध उजुरी आह्वान गरिएको । विभिन्न देशका लागि राजदूतमा सिफारिस भएका युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा विरुद्ध उजुरी दिन आह्वान गरिएको हो । संघीय संसदको संसदीय सुनुवाइ समितिको बुधबार बसेको बैठकले युवराज खतिवडा, लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान