काठमाडौं । लगानी बोर्डका नवनियुक्त सीइओ सुशील भट्टलाई तत्काल काम गर्न नदिन सरकारका नाममा उच्च अदालत पाटनले आदेश जारी गरेको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सवेदीको एकल इजलासमा साउन ३२ गते उनलाई कार्यालयमा उपस्थित हुन नदिन र सीइओको हैसियतमा काम नगर्न आदेश दिएको छ । उच्च अदालत