काठमाडौं । डा. गाविन्द केसीले सत्याग्रह गरेको कुरा त मिडियामा सुनिएकै हो । तर कोरोना कहरका कारण भटाभट पत्रकारको जागिर गएको मात्रै छैन । महिनौदेखी तलव नपाएका पत्रकारहरु आफै कार्यालय अगाडी सत्याग्रहमा उत्रिएका छन । श्रमजीवी पत्रकारको वकालत गर्ने पत्रकार आफै महिनौ तलव नपाएर आन्दोलन नै गर्नुपरेको छ । आज