काठमाडौं । नेकपाको शुक्रबार बसेको स्थायी समिति बैठकले पार्टिको एकताको महाधिवेसन आगामी चैत्र २५ देखी ३० गतेसम्म गर्ने प्रश्ताप पारित गरेको छ । नेपाल कम्युनिष्ठ पार्टी नेकपाको बैठकले पार्टीको कार्यकारी अध्यक्ष प्रचण्डलाई दिने प्रश्ताव पारित गरेको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठ प्रकाशले जानकारी दिए । आज बसेको स्थायी समिति बैठकमा