अर्थ राजनीति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थ राजनीति

दाहालको पछि लागेर नेपाल, खनाल र गौतमहरुले आफ्नो विरासत दाउमा राख्छन् ?

नेपाल, खनाल र गौतमहरुमाथि निसंकोच विश्वास हुँदो हो त पुष्पकमल दाहालले कुटिल खेलै नखेली प्रधानमन्त्रीविरुद्ध पार्टीभित्रैबाट लिखित निर्णय ठोक्नसक्ने थिए । तर जाने को ? किन ? कसमाथि विश्वास गरेर ? पुरुषोत्तम लम्सालनेकपा एमाले र माओवादी केन्द्रको बहूमत समूहको एकीकरणपछि बनेको सग्लो नेकपाले संघीय नेपालको पहिलो आमनिर्वाचनमा सुविधाजनक बहूमत प्राप्त