काठमाण्डौ – आज आइतबार केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार परिसूचक नेप्सेसामान्य बढेको छ । नेप्से आज नौ दशमलव ३५ अङ्कले बढेर १२ सय ६५ दशमलव ४५ बिन्दुमा पुगेको छ । आज ट्रेडिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचल फण्ड समूहको शेयर सामान्य घटेको छ भने अरु सबैजसो समूहको