१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बागमती प्रदेशले स्थानिय तह र स्वास्थ्य संस्थालाई १८ करोड २६ लाख दिने

हेटौंडा । कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र स्वास्थ्य ब्यबस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ । मंगलबार प्रदेशको बागमती बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार