अर्थ राजनीति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थ राजनीति

प्रधानमन्त्री र उद्योगीहरु बीच भयो यस्तो छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गरी समसामयिक विषयमा छलफल भएको छ । छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले वर्तमान अवस्थामा उद्योगले भोग्नु परेका समस्या र त्यसको समाधानका उपायहरुको बारेमा प्रधानमन्त्रीलाई अवगत गराउनु भएको थियो । कोरोना भाइरसका कारण देशमा अहिले लगातार ३