काठमाडौं । सरकारले लकडाउनलाई आसिंक खुलाएपनि राति हिड्न भने प्रतिवन्ध लगाएको छ । असार १ गतेदेखी लकडाउन केही खुकुलो बनाएपनि राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा भने प्रतिवन्ध लगाएको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञेप्ती जारी गर्दै अत्यआवश्याक काम बाहेक हिँडडुल गर्न प्रतिवन्ध लगाएको छ । कोरोना