काठमाडौं । विहिबारदेखी स्थानिय प्रशासनले १ साताको लागी निषेधाज्ञा थप गरेको छ । निषेधाज्ञाको मोडेल भने केही चेन्ज भएको छ । भोलीदेखी स्थानिय विहानको समयमा अत्यआवश्यक औषधी, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा निष्कदा माक्स अनिवार्य लगाउनुपर्ने छ । त्यसैगरी कार्यालय समयबाहेक कर्मचारी तथा निजी आवश्यकीय कार्यालय जाने समय पनि निधार्एरण