काठमाडौं । नेपालको नयाँ नक्सासहित समेटिएको सांसदहरुको नयाँ लोगो फेरी संसद सचिवालयले फिर्ता पठाएको छ । सांसदहरुलाई वितरण गर्न बनाइएको नयाँ लोगामा त्रुटि रहेको भन्दै संसद सचिवालयले फिर्ता पठाएको छ । संसद सचिवालयले फेरि नयाँ लोगो बनाउन घरेलु तथा साना उद्योग कार्यालयलाई आग्रह गरेको छ । मंगलबार बसेको सभामुखसहितको बैठकले