१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

मानव अधिकार आयोग: विदेशमा सङ्कटमा परेका नेपालीको तत्काल उद्धार गर

काठमाडौं । विदेशमा रहेका नेपाली कामदारको अधिकार संरक्षण गर्न तत्काल आवश्यक एवं प्रभावकारी कदम चाल्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ । विदेशमा रहेका नेपाली कामदार कोरोना महामारीको चपेटामा परेको विषयमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन सार्वजनिक गर्दै आयोगले तत्काल निशुल्क उद्धार गर्न सरकारसंग