अर्थ राजनीति « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

अर्थ राजनीति

भुगोल सानो हुँदैमा कुनै राष्ट्रियता सानो हुँदैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि मुलुकको क्षेत्रफल सानो हुँदैमा राष्ट्र सानो नहुने बताएका छन् । सरकारको निती तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मंगलवार संसदमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले हरेक राष्ट्रको आफ्नै स्वाभिमान हुने धारणा राखे । कतिपय बुद्धिजिबीले छिमेकीको इशारामा सरकार फेरिने टिप्पणी गरेको भन्दै