.काठमाडौं । मंगलबार देशभर थप ६ सय ३८ जनामा कोरोना पुष्टि भएको छ । मंगलकार देशभर थप ६ सय ३८ जनामा कोरोना भाइरसको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाइएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १सय ३४ जना रहेका छन् । नेपालका जम्मा कोरोना संक्रमितको २३ हजार ९४८ पुगेको