१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

सोमबार सुन तोलामा २ सयले घट्यो

कठमाडौं । सोमबार पनी सुनको मूल्य निरन्तर घटेको छ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेर तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको