१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

कोरोनाबाट पाटन अस्पतालमा एकको मृत्यु, २६ पुग्यो

काठमाडौं । बिहिबार पाटन अस्पतालमा चितवन एक ४९ वर्षिए पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृतकको संख्या २६ जना पुगेको छ ।