१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

बिहिवार सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – बिहिवार सुनको मुल्य तोलामा एकैदिन ७ सय रुपैयाले घटेको छ । बुधबार तोलामा ९१ हजार ७ रुपैयाँ पुगेको सुनको भाउ आज फेरि घटेर ९१ हजार रुपैयाँ नै तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ अस्थिर छ । चाँदीको भाउ पनि