१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

लगातार बढेको सुन मंगलबार ४ सयले घट्यो

काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ । सुन मंगलबार तोलामा ४ सयले गिरावट आएको हो । पछिल्लो समय लगातार उकालो लागेको सुनको मंगलबार भने केही गिरावट आएको हो । कोरोनाको कारण चैत ११ देश गतेदेखि लकडाउन जारी रहेको अवस्थामा सुनको कारोवार हुन सकेको थिएन । गत जेठ २५ गतेबाट