काठमाडौं । कोरोना भाइरसका कारण देशमा लकडाउन भएपछी बन्द भएको घरजग्गा कारोबार करिब तीन महिनापछि खुलेको छ । कारोबार खुलेसगै जग्गा किनबेच गर्ने भन्दा धितो राखेर ऋण लिनेको संख्या दोब्बर भएको देखिएको छ करिब तीन महिना भएको लकडाउनले आर्थिक कारोबार बन्द भएको थियो । आर्थीक कारोबार बन्द भएसगै पैसाको आवश्यक