माननीय सभामुखमाननीय सदस्यहरू१. नेपालको संविधानको कार्यान्वयनसँगै तीन तहका सरकार गठन भई देश समृद्धि र विकासतर्फ अगाडि बढिरहेकै समयमा कोभिड १९ कोरोना भाइरसको महामारीले सिर्जना गरेको चुनौतीपूर्ण र असहज अवस्थाका बीच बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछु ।२. सङ्घ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध सहकारिता,