१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

लकडाउनमै छापियो २ लाख स्मार्ट लाइसन्स

काठमाडौं । सरकारले लकडाउनकै अवधमिा कतिपय जनताका अत्यआवश्यक काममा बाधा नपुर्याउने घोषण यसअघिनै गरिसकेको छ । यही मौकामा यातायात व्यवस्था विभागले स्मार्ट लाइसन्स छपाईलाई तिब्रता दिएको हो । लकडाउनकै विचमा सर्वसाधारणलाई लाइसन्स अभाव नहोस भनेर विभागले स्मार्ट लाइसान्स छपाइलाई तिब्रता दिएको हो । अहिले मास प्रिन्टरले दैनिक लाइसन्स छापिरहेको छ