१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

पर्यटन क्षेत्र सुधारको लागी ५० अर्व बजेट, बैंकका सबै साखाले १० जनालाई सहुलियतपुर्ण कर्जा दिनुपर्ने

काठमाडौं । कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्र सुधारको लागी सरकारले पर्यटन क्षेत्र सुधारका लागि ५० अर्ब रुपैयाँ छुट्याएको छ । कोरोना भाइरसका कारण पर्यटन क्षेत्र निकै प्रभावित भएको छ ।सरकारले पर्यटन क्षेत्र पुर्नउत्थानको लागी कोष मार्फत ५० अर्वको राहत दिने बताएको छ । आज संसदमा आर्थिक वर्ष २०७७÷७८