काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा सम्पूर्ण श्रमिकको हित अनुकूल श्रम वातावरण, उचित पारिश्रमिक, रोजगारीको ग्यारेण्टी एवं सामाजिक सुरक्षालगायतका श्रमअधिकार सार्थक रूपमा प्रयोग गर्न सकून् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा अन्तरराष्ट्रिय श्रमिक दिवस ९१ मे० २०२० को यस अवसरमा