काठमाडौँ । सरकारले संसदको बजेट अधिवेशन यहि वैशाख २६ गते बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्री परिषदको आइतबारको बैठकले बजेट अधिवेशन वैशाख २६ गते बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार