१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

केन्द्रीय प्रहरी प्रवक्तामा डिआइजी शाही

काठमाडौं । प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता बनेका छन्। उनी प्रहरी प्रधान कार्यालयअन्तर्गतको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत रहेको थिए । आइतवार नै शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यममा