काठमाडौं । नेपाल चेम्वर अफकमर्सका अध्यक्षश्री राजेशकाजी श्रेष्ठले आज अर्थ तथा संचार मन्त्री डा.युवराज खतिवडा समक्ष कोरोना भाइरस ( कोभिड(१९)बाट अर्थतन्त्रमा परेको प्रभाव सम्वन्धम २४ वुंदे सुझाव प्रस्तुत गर्नु भएको छ । उक्त अवसरमा अर्थ तथा संचार मन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रले उपभोग्य वस्तु, औषधी तथा उपकरण सहजतथा सुलभ