काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आफ्नो लागि सुविधा सम्पन्न इलेक्ट्रिक गाडी खरिदका लागि विनियोजित रकम सरकारको सञ्चित कोषमा नै फिर्ता गरेकी छिन् । विश्वमा नै कोभिड–१९ को महामारीले उत्पन्न विशेष परिस्थितिमा आफ्ना लागि गाडी खरिद गर्नु उपयुक्त नहुने भन्दै उनले उक्त रकम फिर्ता गरेकी हुन । नयाँ गाडी, ल्यापटप,