१ कार्तिक २०८३, आइतबार

अर्थ राजनीति

राष्ट्रपति कार्यालयद्वारा साढे नौ करोड रुपैयाँ सरकारको खातामा जम्मा

काठमाण्डौ । राष्ट्रपति कार्यालयले साढे नौ करोड रुपैयाँ नेपाल सरकारको खातामा जम्मा गरेको छ । देशमा कोरोना भाइरसको कारण विषम परिस्थिति उत्पन्न भएको भन्दै राष्ट्रपति कार्यालयले आर्थिक वर्ष २०७६/७७ को विभिन्न शीर्षकको बजेट कटौती गरेर ९ करोड ५० लाख रुपैयाँ सरकारको सङ्घीय सञ्चित कोषमा जम्मा गरिएको जनाएको छ । यसअघि