३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

आज ४ बजे मन्त्रीपरिषद बैठक बस्दै, लकडाउन थप्ने तयारी राहात प्याकेजबारे पनि घोषणा हुने

काठमाडौं । आज ४ बजे मन्त्रीपरिषद बैंठक बस्न लागेको हो । सरकारले कोरोना भाइरस फैलिन नदिन ६ दिन अघि गरेको लकडाउन थप एक साता लम्याउने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज मन्त्रिपरिषद बैठक बस्ने र लक डाउन थप १ साता थप गर्ने सरकारको तयारी छ ।