३१ आश्विन २०८३, शनिबार

अर्थ राजनीति

लकडाउन पछि मात्रै गर्भनर नियुक्त गरिने: अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले गभर्नर नियुक्ति अब लक डाउन सकिएपछि मात्र हुने बताएका छन । गभर्नर नियुक्तिका लागि गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको छ । समितिको संयोजक समेत रहेका अर्थमन्त्री खतिवडाले सरकारी समाचार संस्था राससलाई अन्तरर्वार्ता दिंदै लक डाउन अवधि सकिएपछि मात्र निर्णय गरिने