१७ भदौ २०८३, बुधबार

अर्थ राजनीति

७० करोड काण्डले सञ्चारमन्त्री दिए राजिनामा

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बास्कोटाको अवैध व्यापारीसँग ७० करोड घुस मागेपछि मन्त्री पदनै गुमेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक भन्दै आउनुभएको भ्रष्टचारमा शुन्य शहनसिलता संचारमन्त्रीमा पनि लागु भयो । मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीको अडिको टेप सार्वजनिक