७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

पैसाको जोहो गर्नुहोस्ः जीवन विकास लघुवित्तले भोलिदेखि आईपीओ बिक्री गर्दै, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले भोलि असार ११ गते, शुक्रबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले असार ११ गतेदेखि हाल कायम जारी पूँजी ६० करोड ८४ लाख रुपैयाँको ३२.५० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नेछ । लघुवित्तले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरमा १९ करोड