विज्ञप्ति जुहारीपश्चात् कर्मचारीहरू आन्दोलित, माछापुच्छ्रे बैंकका कर्मचारीद्वारा देशभर कालो ब्यानर देखाएर विरोध काठमाडौं । बैंक तथा वित्तीय संस्था र सामाजिक सुरक्षा कोषको निरन्तर विवाद चलिरहेको छ । केहीदिन अघि दुवै संस्थाबीच विज्ञप्ति जारी गर्ने जुहारी चलेको थियो भने अब बैंकका कर्मचारीहरू सडकमा नै उत्रिएका छन् । सामाजिक सुरक्षा कोषले बैंक