काठमाडौं । निरन्तर ओरालो लागेको नेप्सेले पुन आफ्नै लयमा फर्किएको छ । धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी भनेर सार्वजनिक गरेपछि लगानीकर्ता निराश बनेर भारि अंकले घटेको नेप्से पुनः उकालो यात्रा तय गरेको छ । सोमबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयमा बोलाएर सेयर बजारका