२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

कामना सेवा विकास बैंकको १ अर्ब रुपैयाँको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंकको ऋणपत्र सूचीकृत भएको छ । कामना सेवा विकास बैंकको रु. १ अर्बको ऋणपत्र नेप्सेमा सूचीकरण भएको हो । बुधबार असार ९ गते नेप्से र कामना सेवा विकास बैंकबीच ‘९ प्रतिशत कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र सूचीकरण