७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

१७.८९ प्रतिशत लाभांश पारित गर्न नागरिक लगानी कोषले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । नागरिक लगानी कोषको २६ औं वार्षिक साधारण सभा असार १८ गते बोलाएको छ । लगानी कोषको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा दिउँसो २ बजे कोषको केन्द्रिय कार्यालय काठमाडौंमा बोलाएको हो । सभामा आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनश शेयर र कर