काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज (जेठ २० गते, बिहीबार) देखि हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ कित्ता बराबर ०.२९३८ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरिएको हो । कम्पनीको हाल कायम चुक्ता पूँजीको २९.३८ प्रतिशत अर्थात् ५६ करोड ७० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ