बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३७ अंकले बढेर २७८७.१८ अंकमा बन्द भएको छ । बुधबार घटेको नेप्से परिसूचक बिहीबार भने थोरै अंकले बढेको हो । बुधबार सेयर बजार सूचक १३.०९ अंकले घटेर २७८०.८१ अंकमा बन्द भएको थियो । बुधबारजस्तै विहीबार पनि दिनभरमा २१४ कम्पनीको सेयर किनबेच भयाे । तर काराेबार