७ श्रावण २०८३, बिहिबार

ट्रेडिङ्ग

मंगलबार नेप्से २७.४७ अंकले बढ्यो, ६ अर्ब रुपैयाँको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ अंकमा बन्द भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स पनि ३.१२ अंकले बढेर ४७८.२४ को विन्दुमा पुगेको छ । मंगलबार नेप्सेका सबै समूहमा हरियाली छाएको छ । आज जीवन बीमा समूह सर्वाधिक २६७.१८ अंकले बढेको छ । व्यापार