काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ सूचीकृत गरिएको छ । सिंगटी हाइड्रो इनर्जीको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयर भोलि बुधबारदेखि कारोबारमा आउने छ । नेप्सेले कम्पनीको शेयरलाई न्युनतम १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म ओपनिङ्ग रेन्ज