२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

राजनीतिक खिचातानीले नेप्से ओरालो लाग्दै, कारोबार ६ अर्ब ८१ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचक घटेको छ । राजनीतिक खिचातानीले गर्दा नेप्से घटेको अनुमान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने भएपछि राजनीति जुर्मुराएपछि नेप्सेमा प्रभाव पारेको हो । नेपाल कम्युनिष्ट पार्टी (माओबादी) ले सरकारबाट समर्थन फिर्ता लिएपछि सरकार परिवर्तन हुने देखिएपछि यसको असर