काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तिय संस्थालाई अक्वायर गरेपछि ग्लोबल आइएमई लघुवित्तको नामबाट एकिकृत कारोबार गरिने भएको छ । ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आज (बैशाख ८ गते, बुधबार) देखि एकिकृत कारोबार हुने भएको हो । ग्लोबल आइएमई लघुवित्तले स्पर्स लघुवित्तलाई प्राप्त गरी ग्लोबल