२६ भदौ २०८३, शुक्रबार

ट्रेडिङ्ग

समता लघुवित्तको नाफा ९५ प्रतिशत बढ्यो, २ अर्ब २३ करोड ७५ लाख रुपैयाँ कर्जा प्रवाह

काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ६० लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यस अवधिमा ३ करोड ३८ लाख ४५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो गत आवको तुलनामा चालु आवको यस अवधिमा लघुवित्तले ९५.०३